© 2023
काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार बदलिएसँगै नीति परिवर्तन हुदाँ चिनियाँ लगानीकर्तालाई समस्या परेको बताउनु भएको छ । बिहीबार दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले भन्नुभयो 'सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या पर्छ ।' उहाँले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति