© 2023
काठमाडौँ । नेकपा (एमाले) को संकल्प यात्रा विथोल्न खोजेको आरोपमा प्रहरीले पूर्वमन्त्री गोपाल किराँतीसहित १० जनालाई पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणा गर्दै मन्त्री किराँती हलेसीको सडकमा उत्रिनुभएको थियो । त्यसपछि प्रहरीले उहाँसहित १० जनालाई पक्राउ गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । एमालेको