© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पुराना दलले नयाँ दललाई गरेको व्यवहारलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । एक्स (ट्विटर) मार्फत उनले असन्तुष्टि पोखेका हुन् । ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने अनि नयाँ आएका व्यक्ति र दललाई बिचार हीन र पपुलिस्ट भनेर खिसिट्युरी गर्ने,’ कार्कीले लेखेका
म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेच्छा राख्दछु । हामीले छानविन समिति माग गर्ने सबैलाई बिरोधीको नजरले हेर्न