© 2023
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । झापामा बोलाइएको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने भएको हो । बैठक वैशाख २८, २९ र
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक यही वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने
नेकपा एमालेले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
काठमाडौं । नेकपा (एमाले)जनसंगठन समन्वय संयन्त्रको बैठकले बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) भव्यरूपमा मनाउने निर्णय गरेको छ
प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये एउटा विशेष समिति र अरु दुई गरी तीनवटा समितिको नेतृत्व पाउने भएको
पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारबाट बाहिरिएसँगै सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।
नेकपा (एमाले)ले पार्टीका नेता डा. भीम रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा नबस्ने टुंगो लगाउन तीन सदस्य टोली गठन
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गर्नुभएको छ । शुक्रवार प्रेस
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गर्दै एमाले सरकारबाट बाहिरिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताउनुभएको छ ।
दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभन्दा ठिकअघि संसद् भवनको ल्होत्से हलमा एमालेको संसदीय दलको
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताउनुभएको छ
नेकपा एमालेले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्ध उजुरी दर्ता गराएको छ ।
काठमाडौं । एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास
नेकपा (एमाले)ले आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै नेकपा (एकीकृत समावादी)लाई पत्र पठाएको छ
नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न
नेकपा एमालेले ‘मिसन ग्रासरूट’ सुरू गरेको छ ।