© 2023
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाउनु भएको छ । पोखरेलले राज्य व्यवस्थापन समिति आफ्नो कार्यक्षेत्र भन्दाबाहिर गएको आरोप पनि लगाउनु भएको छ । सामाजिक संञ्जालमा उहाँले लेख्नु भएको छ- ‘सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले
सरकार भ्रष्टाचार र सुन तस्करी काण्डमा डुबेको ओलीले टिप्पणी गर्नुभयो । सरकारको संलग्नता बिना एयरपोर्टबाट ३५ टन सुन छिर्न नसक्ने
यसलाई रोकेर यो `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी छ ! अनियमितता विरुद्ध सम्पुर्ण एकताको दृस्टीसाथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक
उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए।