© 2023
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा भेट्न २०८४ साल पर्खनु नपर्ने बताउनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उपराष्ट्रपतिमा मतदान गरेर बाहिरिने क्रममा उहाँले कांग्रेस महामन्त्री गगन थापालाई जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो । फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा मत हालेर
झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ ।
उहाँले राष्ट्रपति निर्वाचनमा अनुकूल नभए पनि उपराष्ट्रपति निर्वाचन आफू अनुकूल भएको बताउनुभयो ।
सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को ५
नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त
र्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयले उहाँविरुद्ध परेको उजुरी खारेज गरिदिएको हो ।
जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।