© 2023
काठमाडौँ । अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच
बुधवार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेद्वारहरुले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुन: निर्वाचन हुन लागेको हो ।
वरिष्ठ उपाध्यक्षको मतगणना चलिरहेको बेला मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना रोकिएको हो ।
अहिले निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएका छन् । साथै मतदानस्थल प्रज्ञा भवनको सुरक्षा पनि बढाइएको छ ।