© 2023
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उक्त प्रकरणका प्रतिवादी सन्देश शर्माकै भएको स्पष्ट पारेको छ । प्रहरीका अनुसार अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै हुन् । यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिनुभएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल अभियुक्तका रुपमा थुनामा रहेका सन्देश शर्मा र केशव दुलालले कांग्रेस नेत्री आरजु राणा देउवाको नाम