११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
विश्वकप लिग–२: नेपालविरुद्ध माइकलको शतक

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध नामिबियिका ब्याटर माइकल भान लिंगेनले सानदार शतक हानेका छन् । माइकलले १ सय २१ बलमा ६ चौका र ५ छक्कासहित १ सय ८ रनको सानदार शतकीय  इनिङ खेलेका हुन् । यो उनले ओडिआई करिअरको तेस्रो शतक हो ।

दोस्रो बलमै विकेट लिएपछि भावुक बने सन्दिप

११ औँ ओभरमा बलिङ गर्ने मौका पाएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे।

विश्वकप लिग–२: सोमपाल कामीले लिए पहिलो विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ । तीव्र गतिका बलर

आरिफ शेखलाई वैकल्पिक सूचिमा राख्नुको कारण यस्तो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिवार आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा

सूर्य तामाङले पनि त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । युवा क्रिकेटर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । मंगलबारबाट घरेलु मैदानमा सूरु हुने त्रिकोणात्मक

आइसिसी विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित

आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न