© 2023
काठमाडौँ। असोज २३ गते अगाडी दलभित्रका विकृतिका बारेमा बोल्न पनि सोच्नु पर्छ । टिकटको कुरा छ, सबै दागा धरेर बसेका छन् । पछिल्लो ५ वर्ष सांसद हुँदा यो संविधान लामो जाँदैन भन्ने मेरो बुझाइ रह्यो । संसद्मा विचार दिने बहस गर्नेको काम नै छैन । त्यहाँ त औँठाछाप भए पुग्छ