© 2023
काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दाको पूर्ण पाठ हालै सर्वोच्च अदालतद्दारा सार्वजनिक गरिएको छ । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर