© 2023
इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रुपमा मलाई छनोट गर्नुभएको छ । हाम्रा अग्रजहरुले
अहिले नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिनसक्ने अवस्था नदेख्ने आचार्य नेपालको परराष्ट्र नीतिको चुनौती भनेकै भारतसँगको बिग्रेको सम्बन्ध सुधार्नु भएको उल्लेख
राजनीतिक उपलब्धिबाट देश र जनता लाभान्वित नहुने मात्र होइन लोकतान्त्रिक राजनीतिक प्रणालीले समेत आलोचनाको भागिदार बन्नु पर्दछ । त्यसैले राजनीतिक
श्रमिकको हकहितका लागि व्यवस्थापनसंग वार्ता/सम्वाद/सौदावाजी गर्ने औपचारिक संगठन वा समूह ट्रेड युनियन हो ।
हैसियतभन्दा ठूलो कुरा गर्ने र जुनसुकै विषयमा अड्को मात्र थाप्न थालेपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली वाक्कदिक्क भइसकेका छन्
ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ ।
प्रधानमन्त्री दाहालसँग पटकपटक कुरा गरिसकेका देउवा अब फेरि पार्टीलाई सत्तामा पुर्याउनेमा ढुक्क देखिएका छन् ।
त्यसैले आफ्नो अधिकारका बारेमा आफैँले जानकारी राखौँ । सुरक्षित रहौँ र न्याय प्राप्तिका लागि सजग पनि बनौँ । किनभने कुनैपनि
जुवाको खेलमा च्याँखे थाप्नेहरुले जसरी बाजी मार्छन् अहिले साना दलले पनि त्यसैगरी सत्तामा च्याँखे मार्न थालेका छन् । सुदूरपश्चिममा ७
अघिल्लो चुनावमा गठबन्धन गरेर ठूलो दल भएको आरोप खेप्दै आएको कांग्रेसलाई त्यो भ्रम चिर्नुपर्ने चुनौती पनि छ ।
संसद् बैठक आह्वान गर्ने बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले अब धेरै वटा कानुन यही अविधेशनबाट पारित हुने दाबी गरेका थिए ।
एकपटक नेपाल आउदा बिमानस्थलमा किन बिदेशीको लाइनमा बसेको नेपालीको लाइनमा बस्नुस भनेर प्रहरीले गाली गर्दा त्यो गाली निकै मिठो लागेको
त्यसो त आगोमा नजल्ने वरदान पाएकी हिरण्यकश्यपुकी वहिनी होलिकाले विष्णुभक्त प्रह्लादलाई आगोमा जलाएर मार्न खोज्दा उल्टै होलिका जलेर भष्म भएकी
राजस्व अनुसन्धान र सम्पत्ति सुद्धीकरण विभागले पनि यो विषयमा छानबिन गर्न सक्छन् । यस्तै सरकारी संरचनाभित्रैबाट छानबिन गर्न एउटा छुट्टै
मानिसहरु नयाँ नयाँ अवसरको खोजीमा नयाँनयाँ ठाउँमा गएर बसोबास गरिरहेका छन् । बसाँइसराइको यो प्रवृत्तिले समाजमा र देशमा पर्नसक्ने र
रविले आफू विपक्षमा हुँदा जुन तरिकाले सरकारमाथि प्रश्न उठाउने गरेका थिए, अहिले जवाफ दिने ठाउँमा छन् । यो ठाउँमा पुगेपछि
उपभोक्ता ठगी नियन्त्रण र अनुगमन गर्ने जिम्मेवारी बोकेको वाणिज्य विभागले ठोस काम गर्न सकेको छैन । यो बाहेक बजार अनुगमन
मिर्गौलामा लाग्ने रोगहरू पिसाबको संक्रमण, पत्थरी, नेफ्राइटिस बाहेक रक्तचाप र मधुमेहले पनि मिर्गौलामा असर पार्छ । पिसाब घटेमा, पोलेमा, फेर्न
कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरु एक ठाउँमा बसे दाहालको हविगत के होला ? भनेर प्रश्न गरे । उनको