© 2023
किएभ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ आज बिहानैदेखि हवाई हमला गरेको छ । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको छ । क्षेपण गरेको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी
इस्तानबुल । स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु
एजेन्सी । टर्कीएका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको
अलजजिरा टर्कीको मालत्या सहरका भूकम्पपीडितका आफन्तले जमिनमा चिसो र हिउँमा बेपत्ता भएका आफन्तको खोजी गर्दा सहयोग नपाएको भन्दै निराशा व्यक्त
हालसम्म १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् ।
उहाँले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गर्नुभयो ।
एजेन्सी । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थामा बदलाव आएको छ । भूगर्भविदका अनुसार भूकम्पले गर्दा
दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ९,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।
दमिस्क । टर्की र सिरियामा सोमबार गएको भीषण भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । हजारौँ भवनहरू भग्नावशेषमा परिणत
एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले सानोठिमीस्थित आदर्श मावि पुगेर त्यहाँका छात्राहरुसँग बास्केटबल खेल्नुभएको छ ।
नेपाल आइपुग्नुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर भक्तपुरको एक स्कुल पुग्नुभएको छ ।
मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायलमा सोमबार बिहान गएको भूकम्पले ठूलो क्षति पुर्याएको छ ।
पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।
अंकारा । टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको खबर प्राप्त भएको छ । भूकम्प टर्कीको पूर्वमा रहेको गाजियनटेप प्रान्तको नूरदागीमा
सोमबार दक्षिणपूर्वी टर्कीको टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २३७ जनाभन्दा बढी
कतारको मुख्य अन्तरराष्ट्रिय विमानस्थलले यस वर्ष चार करोड यात्रुहरुको आवागमन पुर्याउने लक्ष्य लिएको छ । विश्वकप आयोजना हुनु खाडी राष्ट्रका
साइप्रसमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन शुरु भएको छ । मतदान सम्पन्न भएको लगभग दुई घण्टा पछि परिणाम सार्वजनिक हुने बताइएको
फोर्ब्सको अनुमान अनुसार २०२२ को अन्त्यसम्ममा राष्ट्रका २५ ठूला दाताहरूले आफ्नो जीवनकालमा १९६ अर्ब डलर दिएका छन्। त्यो एक वर्ष
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वर्षमा ७ लाखसम्म आम्दानी गर्नेले कुनै कर तिर्नुनपर्ने घोषणा गर्नुभएको