© 2023
अबुधावी । कोप २८ मा सहभागी हुन युएई आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री दाहालले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिनुहुँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीलाई दूतावासमा नेपाली राजदुत तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका कामकारबाहीको
एजेन्सी । इजरायलले युद्धविरामको पाँचौं दिनमा ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । मङ्गलवार साँझ ३० प्यालेस्टाइनी कैदीहरू बोकेको बस
रोम । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व
गाजापट्टी । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ ।
एजेन्सी । इजिप्टले चिनियाँ पर्यटन बजारमा आफ्नो हिस्सा बढाउने देशको महत्वाकांक्षी रणनीतिको एक भागको रूपमा २०२८ सम्ममा वार्षिक ३ मिलियन
एजेन्सी । केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ । मृतकको संख्या बढ्दै गएपछि केन्या सरकारले प्रतिकार्यलाई
टोक्यो । जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त
सिड्नी । अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त
काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस हप्ता शुरु हुने जलवायु सम्मेलनमा भाग लिने विश्व नेताहरूले विश्व जलवायु परिवर्तनको
एजेन्सी । इजरायल र हमास गाजामा ६ हप्ताभन्दा बढी रक्तपातपूर्ण द्वन्द्वपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शुक्रवारबाट शुरु
बैङ्कक । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले
वासिङ्टन । अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन
एजेन्सी । वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा
नाब्लस । इजराइली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको
एजेन्सी । हमास र इजरायलबीचको मानवीय युद्धविराम लागू भएपछि लेबनानको दक्षिणी सीमा क्षेत्रमा अनिश्चितकालिन शान्ति फर्किएको छ । इजरायली आक्रमण
एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै
एजेन्सी । इटालीले प्रयोगशालामा उत्पादन हुने मासुमा प्रतिवन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र
“छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ ।” विपीनका बुबा महानन्दले भन्नुभयो–“नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस् ।”
इजरायल र हमासबीच ४९ दिनको युद्धपछि आजबाट ४ दिनका लागि युद्धविराम सुरु भएको छ ।
एजेन्सी । इन्धनको मूल्यमा भएको वृद्धिका कारण अधिकांश अष्ट्रेलियालीहरूले कम गाडी चलाउने गरेको एक सर्वेक्षणले देखाएको छ । स्वतन्त्र गैरसरकारी