१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
सुकुम्बासीका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले मुक्तकमैया, हलिया, कमलरी, हरवाचरवा, भूमिहीन र सुकुम्बासीलगायतको समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।      कृषि बधुवा मजदुर अधिकार मञ्च, कमैया महिला जागरण समाज नेपाल र राष्ट्रिय दलित नेटवर्कलगायतका सङ्घ÷संस्थाले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री श्रेष्ठले

केपी ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत- सहरी विकासमन्त्री रामकुमारी…

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको छ

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन् : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी

देउवालाई बालुवाटारमा शुभकामना दिनेको भीड (फोटो फिचर)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएपछि उहाँलाई शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटारमा

माओवादी केन्द्रको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र चुनिने

कर्णाली । नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ

प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि

धनुषा । प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११

कोइराला परिवार छिन्नभिन्न, शशाङ्कको साथ देउवालाई

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टी सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको

दोस्रो चरणमा देउवालाई विमलेन्द्र निधिको समर्थन (भिडियो)

काठमाडौं । नेपाली काँग्रेस नेता विमलेन्द्र निधिले पनि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई नै समर्थन गर्ने

कांग्रेस महाधिवेशनः सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि…

काठमाडौं ।  नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।  दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेबाट

नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा प्रचण्ड र माधवकुमार नेपाल-…

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा नेताहरु…

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताउनु भएको

नेकपा एस को प्रमुख सचेतक चयन, प्रतिनिधिसभामा जीवनराम र राष्ट्रियसभामा…

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र राष्ट्रियसभामा दलको प्रमुख सचेतक चयन गरेको छ । आज बसेको दलको बैठकले प्रतिनिधिसभाको

मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नुभएको छ ।

महाधिवेशन : ३८० मत खस्यो

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । पार्टीको १४औँ महाधिवेशन अन्र्तगतको

संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक- सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद

कांग्रेस १४औँ महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान अझै सुरु…

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन । मतदान

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनुहुन्छ । उहाँ आज बिहानदेखि भृकुटीमण्डपमा

राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ

हेर्नुहोस् तस्बिरमा राष्ट्रपतिद्वारा शिलान्यास कार्यक्रम (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा जुम्ला पुग्नु भएको छ ।   राष्ट्रपति भण्डारीबाट कर्णालीको जुम्लामा

कांग्रेस १४औँ महाधिवेशन: मनोनयनपत्र फिर्ता लिने समय थप

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार