© 2023
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा पुग्नु भएको छ । एकीकृत समाजवादीलाई केन्द्रीय गठबन्धनमा सहभागी नगराउँदा प्रदेश सरकारमा निकै ठूलो असर पर्ने भएपछि ओली–प्रचण्डनै अध्यक्ष नेपालको निवासमा पुग्नु भएको हो । एकीकृत समाजवादीलाई गठबन्धनमा
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले 'पुष्पकमल दाहाल प्रचण्ड' नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराललाई नियुक्त गरेका हुन् ।
सहमति अनुसार सरकारको नेतृत्व नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने उल्लेख छ । सहमति पत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । सङ्घीय
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट
बैठकमा लिखित सहमति हुने र मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा सहमतिमा हुने बताईएको छ ।
‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, प्रतिक्रियावादीहरुले दुरुपयोग गर्न खोजे
'म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै
'देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं । हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित
पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बने तय भएको छ
रास्वपालाई कुन मन्त्रालय दिने भन्ने बारेमा भने गठबन्धनमा टुङ्गो लागेको छैन ।
बैठक दिउँसो साढे २ बजे पुन: बस्ने र करिब ३ बजे लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय
आजै नयाँ मन्त्रीमण्डल बनेमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका र त्यसका लागि शिर्ष नेताहरुसँग छलफल भईरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”
कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने निश्चित भएको छ ।
राजनीतिक घटनाक्रम बढ्दै गए आजै नयाँ गठबन्धन बन्ने र नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सरकारबाट बाहिरिने छन् ।
कार्यकाल सकिनु ३५ दिनअघि नै नयाँ सदस्यको निर्वाचन गरिसक्नुपर्ने प्रावधान अनुसार १९ जना सदस्यका लागि गत माघ ११ गते चुनाव