मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज घरमा सहकार्यको अवसर मिल्नेछ
NewsPolar