© 2023
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुग्नुभएको छ ।
काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। तिमिल्सिना शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले
दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले
काठमाडौँ । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्रीले यही साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक
एजेन्सी । बंगलादेशमा जारी हिंसाका बीच शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्नो देश छोडेर भारत पुगेकी छिन् । हिमाचल
एजेन्सी । केरलाको वायनाडमा २९ जुलाईको राती भीषण वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६५ पुगेको छ । जसमा
एजेन्सी । भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति ३.४७१ अर्ब अमेरिकी डलरले घटेको छ । २६ जुलाईमा सकिएको सातामा डलर
काठमाडौँ । सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको
नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।
काठमाडौं । भारतका विश्व चर्चित कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुग्नुभएको छ । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति
काठमाडौँ : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेसबाट पारित प्रस्तावले विश्वव्यापी विकास
एजेन्सी । भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा दुई पटक राष्ट्रिय प्रशिक्षक बनेका अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ
एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ । यसबाट ४ वटा
ढोरपाटन (बागलुङ) : काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका
काठमाडौँ, १२ साउन : नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका
एजेन्सी । चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित
काठमाडौ—बाताबरण तथा वन मन्त्री ऐनबहादुर शाही र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव बीच शिष्टचार भेट भएको छ । शुक्रबार