१ जेष्ठ २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन
तपोवनमा भोलि ओशो महोत्सव हुँदै

काठमाडौं । नयाँ वर्षका अवसरमा तपोवनमा ओशो महोत्सव हुने भएको छ । अघिल्ला दुई वटा नयाँ वर्षका अवसरमा टुंडिखेलमा ओशो महात्सव गरिएकोमा यस पटक भने तपोवनमा गर्न लागिएको हो । ‘ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युन, नागार्जुन हिल्समा’ ओशो महोत्सव हुने छ । ‘ओशो तपोवन जाऊँ, नयाँ वर्ष मनाऊँ’ भन्ने नाराका साथ

कमेडि च्याम्पियनका सञ्चालक विशाल भण्डारीले कार दुर्घटनापछि के सिके ?…

काठमाडौं । दुई साताअघि कार दुर्घटनामा परेका कमेडि च्याम्पियनका सञ्चालक तथा निर्देशक विशाल भण्डारी अब नियमित काममा फर्कने भएका छन्

सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव: गगन–स्वर्णिम आमने–सामने

महामन्त्री गगन थापाले उठाउँदै आएको र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले संसद् बाहिर दिएको अभिव्यक्तिका आ–आफ्नै अन्तर्य देखिन्छन् ।

ईदमा उपराष्ट्रपति यादवको शुभकामना– राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना…

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मालम्बीहरुको महान पर्व ‘ईद–उल–फित्र’ को शुभकामना दिनुभएको छ । उपराष्ट्रपति यादवले आज शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूले आज ईद मनाउँदै, ईदमा के–के गरिन्छ ?

यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन् ।

वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव

दमकमा आगलागी, दुई करोडको क्षति

दमक (झापा) । दमकस्थित लाइफलाइन अस्पताल नजिक गएराति राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक

आज केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । त्यही कारण देशका पहाडी भू–भागमा आंशिक बदली

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न आजदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गरेको हो ।

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

ढोरपाटन, (बागलुङ) । पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण

दलीय किचलोले संघीय संसद् कहिलेसम्म बन्धक ?

नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ ।

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

सत्तागठबन्धन दलबाट राष्ट्रिय सभाको उपाध्यक्ष कसलाई बनाउने भन्ने निर्णय भएको छैन ।

राप्रपाको व्यवस्था बदल्ने प्रदर्शन, ५० हजारभन्दा बढीलाई उतार्ने दाबी

संवैधानिक राजतन्त्र पुनस्र्थापनासहित संघीयता र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा जनप्रदर्शन गर्न लागेको हो ।

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

काठमाडौं । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आज चुनाव चिह्न दिइने

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ

स्वास्थ्य शिविरबाट एक हजार सातसय बढी लाभान्वित

म्याग्दी (बेनी) । जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित भएका छन् । काठमाडौँ

गण्डकी सरकार गठनविरुद्ध आज कांग्रेस सर्वोच्च अदालत जाने

माओवादीबाट सभामुख बनेका कृष्ण धितालको हस्ताक्षर समेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको भन्दै कांग्रेसले असंवैधानिक भनेको हो ।

अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी !

अधिवेशन अन्त्य गरेर लगानी सम्मेलनका लागि चाहिने कानुन संशोधन अध्यादेशबाट गर्ने रणनीति सरकारले बनाउन लागेको हो ।