काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह अलग अलग समयमा जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाने हुनु भएको छ । जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ।
कुमारीको दर्शनसँगै उहाहरुले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नुहुने छ राष्ट्रपति भण्डारी साँझ सात बजे तीर र पूर्बराजा राती नौ बजे हनुमानढोका जाने तय भएको छ ।