१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अस्ट्रिचको आँखाको बारे यस्तो छ रोचक तथ्य, थाहा पाउनुहोस्



अ+ अ-

एजेन्सी । अस्ट्रिच एउटा यस्तो चरा हो जो उड्न सक्दैन।

यो चराहरुको सबैभन्दा ठूलो जीवित प्रजाति मध्ये एकमा पर्छ ।

कुनै पनि अरु जीवित चरा प्रजातिहरुको तुलनामा फिमेल अस्ट्रिचले सबैभन्दा ठूलो अण्डा दिने गर्छन्।

तपाइँलाई सायद थाहा छैन होला अस्ट्रिचको आँखा यसको मस्तिष्क भन्दा पनि ठुलो हुन्छ।