२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अर्थतन्त्रबारे जानकारी दिन अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै



file
अ+ अ-

काठमाडौं । देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिन अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अर्थमन्त्री शर्माले सोमवार अपराह्न अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

अर्थमन्त्रीले गभर्नरलाई निलम्बन गरेपछि मन्त्री शर्माले पत्रकार सम्मेलन गरेरै अर्थतन्त्रको अवस्थाबारे जानकारी दिएर आफ्नो भनाइ पनि राख्ने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थतन्त्र संकटोन्मुख भएको भन्दै आइतवार एमालेका ३ पूर्वअर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका थिए ।