२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एशियन लाइफले २७ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले २०७६/७७ सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रकाशसिंह कठायतले जानकारी दिनुभएको छ। 

कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७ सय २७.४० रुपियाँ छ ।