१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पौडेललाई सहकारी विद्वता पुरस्कार



अ+ अ-



काठमाडौं– राष्ट्रिय सहकारी बैंकले सहकारी विज्ञ डा. ज्ञानेन्द्र पौडेललाई सहकारी विद्वता पुरस्कारबाट सम्मानित गरेको छ । बैंकको १५औं साधारण सभाका अवसरमा पौडेललाई सहकारीको क्षेत्रमा योगदान पु¥याए बापत शनिवार सम्मान गरिएको हो । पौडेललाई भूमि  साधारण सभाका अवसरमा पौडेललाई सहकारीको क्षेत्रमा योगदान पु¥याए बापत शनिवार सम्मान गरिएको हो । पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेकी थिइन् । साधारणमा सभा विभिन्न जिल्लाका सहकारी, बैंकका कर्मचारीलाई पनि सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा पौडेलद्वारा लिखित क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज् कोअपरेटिभ सोसाइटिज् पुस्तकको मन्त्री अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेत   मेनेजमेन्ट इन नेपलिज् कोअपरेटिभ सोसाइटिज् पुस्तकको मन्त्री अर्याल, नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँड, राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष केशव बडालले बिमोचन गरेका थिए ।