१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कसरी थाहा पाउने महिलाहरु यौनसम्पर्कबाट सन्तुष्ट भए नभएको ? यस्तो तथ्य



अ+ अ-

यौन मानिसको एकदमै अपरिहार्य र गोप्य विषय हो । यौनमा सन्तुष्ट हुनुमा दुवै पार्टनरको अहम भुमिका हुन्छ । यदि यौनमा सन्तुष्ट नहुने हो भने यसले धेरै अन्य समस्याहरु उत्पन्न हुन पनी सक्छ ।
आफ्नो श्रीमती आफुबाट यौन सन्तुष्ट पाएको छ की छैन रु वा त्यस्तो भ्रम मात्र हो ? यसको आधारमा समाधान निकाल्न सकिन्छ । यौन सन्तुष्टी प्राप्त गर्न दुवै जनाको शारीरीक र मानसिक अवस्था एकदमै ठिक हुन जरुरी छ ।

महिलाले यौनसम्पर्कबाट मात्र सन्तुष्टी पाउँछीन भन्ने छैन । महिलाको यौन संवेदनशील अंग भंगाकुर यौनिको बाहिरी भागमा नै हुन्छ, यसलाई औंलाले चलाएर पनी यौन चरमसुख प्राप्त गर्न सकिन्छ । यौनीको बाहिरी र भित्री दुवै भाग अति संवेदनशील हुन्छ । त्यसकारण यौनिमा केही नरम बस्तु वा औंला पसाई वा घर्षण गराएर आनन्द पाउन सकिन्छ ।

महिलाको स्तन, कान, गर्धन, यौनि चलाएरु पनी आनन्द पाउन सकिन्छ । यौनसम्पर्क गर्नु भन्दा पहिले माथिका कामहरुमा ध्यान दिन सके यौनमा चरम आनन्द पाउन पनी सजिलो र छिटो हुन्छ ।
यौनसम्पर्क गर्दा दुवै जनालाई एकैसाथ चरमसुख पाउँछ भन्ने छैन । त्यसकारण पालैपालो यौन आनन्द पाए पनी राम्रो मानिन्छ ।