

काठमाडौं । इंग्ल्याण्डको ब्रिस्टनेलमा फिजिक्स पढाउने २८ वर्षीय एलीनोर विल्सनले प्लेनमा आफ्नै विद्यार्थीसँग मादक पदार्थ सेवन गरेर यौनसम्पर्क गरेपछि उनले जागिर गुमाउन पुगेकी छिन् ।
उनीहरुले प्लेनको ट्वाइलेटमा यौन सम्बन्ध राखेका थिए । कामुक स्वभावकी शिक्षिकासँग अन्य युवकले पनि सेक्स गर्ने इच्छा देखाएपछि घटना बाहिरिएको थियो ।
यदी प्रस्ताव अस्वीकार गरे विद्यालयलाई जानकारी गराउने भन्दै विल्सनलाई एक विद्यार्थीले धम्की दिएका थिए ।
उक्त घटनामा शिक्षिका विल्सनलाई दोषी सावित गर्दै पढाउन प्रतिबन्ध लगाइएको छ ।
तर, शिक्षिकाले सबै आरोपलाई अस्वीकार गर्दै आफ्नो कर्तुत लुकाउने प्रयास गरेकी छिन् । एजेन्सी