१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ग्लोबल आइएमई बैकले सर्वाधिक लाभांश दिने



अ+ अ-

काठमाडौँ। ग्लोबल आइएमई बैकले हाल सम्मकै उच्च २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मंगलबार संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।

बैकले घोषणा गरेको लाभांसमा १२.७५ प्रतिशत बोनस शेयर र १.७५ प्रतिशत नगद रहेको छ। बैकले यस अघि २५ प्रतिशत सम्म लाभांश दिएको थियो। गत वर्ष बैकको लाभांश दर १६ प्रतिशत रहेको थियो। अघिल्लो वर्ष बैकको लाभांश दर २० प्रतिशत रहेको थियो।

बैकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्। बैकले गत वर्ष दुई अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको थियो। बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ रहेको बैकको नेटवर्थ १५८।६२ रहेको छ