
काठमाडौं । आफूसँग डिभोर्सको प्रस्ताव राखेको झोंकमा एक महिलाले श्रीमानको लिं’ग काटिदिएकी छिन् ।

चीनका ३० बर्षीय हान झांगले आफ्नो लि’ङ्ग गुमाउन पुगेका हुन । पत्नीसँग सधै झगडा हुनेगरेपछि उनले सम्बन्धको वि’च्छेदको प्रस्ताव राखेका थिए । ३० बर्षीय हान झांगले पत्नि हान मोउले सम्बन्ध बि’च्छेदको प्रस्ताव गर्ने पतिलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई लिङग काटेकी थिईन् । पीडित युवकको वयानका आधारमा उनकी पत्निलाई प’क्राउ गरिएको थियो । पत्निले पनि आवेगमा आएर आफुले लिं’ग काटेर ट्वाईलेटमा बगाएको बताएकी थिईन ।