१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुनको मुल्य फेरी उकालो लाग्यो, आज कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा मंगलबार ओरालो लागेका सुनको मुल्य फेरी उकालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७५ हजार ५ सय रुपैयाँमा कारोबार सुन बुधबार ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ। चाँदी तोलाको ९२० रुपैयाँमा कारोबार भइरहेको छ। सुन चाँदी महासंघका अनुसार इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ लगातार बढेको हो।