१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनलाई नेपालको एक लाख प्रोटेक्टिभ मास्क सहयोग



अ+ अ-

शुक्रबार चीनलाई नेपालले एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई मास्क प्रदान गरेका हुन्।

परराष्ट्र मन्त्रालयले चीनसँगको मित्रताको प्रघाडता स्वरूप एक लाख प्रोटेक्टिभ मास्क प्रदान गरेको पनि जनाएको छ। बालुवाटारमा बिहीबार बसेको बैठकमा चीनलाई मास्क सहयोग गर्ने निर्णय भएको थियो ।

डिसेम्बर अन्तिम सातादेखि हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको भाइरसका कारण बिहीबारसम्म ६ सय ३०जनाको ज्यान गइसकेको छ।