१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यस्ता लक्षण देखाउन्छन् धेरै सेक्स गर्ने युवतीहरु



अ+ अ-

काठमाडौं । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् ।

१९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ । ‘द जर्नल अफ एडोल्सेन्ट हेल्थ’ ले १० वर्ष लगाएर यो अध्यन गरेको हो ।

यो अध्यनमा यो उमेर समूहका केटीहरुका डायरी अध्यन गरिएको थियो । उनीहरुले डायरीमा लेखेका र भनेका कुराहरुलाई समेटेर उनीहरुको स्कुल र यौन ब्यवहारबारे अध्यन गरिएको हो । यो शोधका अध्यनका प्रमुख डेवन जे ह्यान्सलले स्कुल बंक गर्ने र परीक्षामा फेल हुने केटीहरु विना कण्डोम सेक्स गर्ने पाहिएको बताए ।

पढाइमा राम्रो गरिरहेका केटीहरुले भने यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय अपनाउने उनीहरुले अध्यनका क्रममा पाए ।