१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत बाट अस्वीकृत



अ+ अ-

काठमाडौ। । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

शुक्रबार बिहान ११ बजे सुर्खेतको वीरेन्द्रागरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले  मुख्यमन्त्री शाही बिरुद्धको अविश्वासको प्रस्ताव  बहुमतले अस्वीकृत गरेको हो ।

मूखयमन्त्री शाहीले नियुक्त गर्नुभएका प्रमुख सचेतक सीता  नेपालीले बोलाउनु भएको संसदीयदलको बैठकका प्रस्ताबमो पक्षमा सून्य मत र बिपक्षीमा १८ मत परेको थियो ।

 यस अघि नेता यामलाल कडेल सहित १८ बहुमत सदस्यले  हस्ताक्षर गरी प्रस्ताब दर्ता गरेका थिए । पछि माधब नेपाल  समुहका नेताहरुले कडेलको साथ छाडेपछि मुख्यमन्त्री शाहीको पक्षमा बहुमत पुगेको हो ।