काठमाडौं ।बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफको निधन भएको छ । संसारमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका खालिफाको अमेरिकामा उपचारका क्रममा निधन भएको हो ।
१०७० देखी बहराइनको प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेका खालिफाको ८४ बर्षको उमेरमा निधन भएको हो ।
बुधबार बिहान उनको निधन भएको बहराइनको राजदरबारले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।