१ चैत्र २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एकीकृत समाजवादीको पोलिटब्यूरोमा को–को भए निर्वाचित ? (मतसहित)



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले १ सय ५ सदस्यीय पोलिट्ब्यूरो सदस्य निर्वाचित गरेको छ । हिजो भएको निर्वाचनबाट पदाधिकारीबाहेक ८४ जना पोलिट्ब्युरो चुनिएका हुन् । पदाधिकारी स्वत: पोलिट्ब्युरो हुनेछन् ।

गएराति सकिएको मत परिणामअनुसार पोलिट्ब्युरोमा विरोध खतिवडाले सबैभन्दा बढी २ सय १ मत ल्याएका छन् ।

त्यसैगरी जीवनराम श्रेष्ठले १९५ मत ल्याएर पोलिटब्युरो सदस्य निर्वाचित भए । रमा आलेमगरले १९४, रामकुमारी झाँक्रीले १८२, रामचन्द्र झाले १८०, कल्याणी खड्काले १८०, विजय पौडेलले १७९, केशवलाल श्रेष्ठले १७९, रामकुमार ज्ञावलीले १७७, भवानी खापुङले १७६ मत ल्याएका छन् ।

नयाँ केन्द्रीय सदस्यबाट सुदेश पराजुलीले सबैभन्दा बढी मत अर्थात् १५३ मत ल्याएर पोलिट्ब्युरो सदस्य निर्वाचित भए।

एकीकृत समाजवादीले पदाधिकारी पनि निर्वाचनमार्फत् नै टुंगो लगाएको छ ।

पोलिटब्यूरोमा कसको मत कति ?

Samajbadi