१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मेक्सिकोमा भेटियो ४ फिट अग्लो डरलाग्दो मुसा



अ+ अ-

एजेन्सी ।  मेक्सिकोमा मानिसहरुले ४ फिट अग्लो मुसा भेटेको छ । केही साता अघिको भारी वर्षापछि मेकिसको सिटिको नालीमा कामदारहरूले सफा गर्ने क्रममा निकै डरलाग्दो ठूलो मुसो डुबेको भेटेका थिए । कामदमरहरु पहिलो पटक मुसा देख्दा डराएका थिए । उनीहरुले डुबेको मुसोलाई बाहिर निकाल्ने प्रयास गरे । त्यो ठूलो डरलाग्दो मुखा बाहिर निकालेपछि थाहा भयो मुसो वास्तवमा नक्कली रहेछ जुन हेलोवीन प्रोपमा प्रयोग भएको थियो ।

उक्त मुसो इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले आफ्नो भएको दावी गरिन् । उनले भनिन्  त्यो मुसो वर्षौं पहिले आएको आँधीबेहरीमा हराएको थियो । उनले थप्दै भनिन् मैले नालाहरुमा खोजीका लागि सहयोग मागेका थिए तर कुनै काम भएन । उक्त मुसा पहिलो पटक मानिसहरूले देख्दा यति वास्तविक देखिन्थ्यो कि भागदौड समेत मच्चिएको थियो । न्यु योर्क पोष्टका अनुसार केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले यस वर्षको हेलोवीनको लागि पुनःप्रयोग गर्न सुझाव दिएका थिए ।