१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अण्डा र बच्चा एकसाथ जन्माउने क्षमता भएको तीन खुट्टे अचम्मको छेपारो भेटियो



अ+ अ-

एजेन्सी । विश्वमा धेरै अनौठा जीवहरु पाइन्छ । विश्वमा यस्ता जीवहरु पनि छन् जुन हामिलाई थाहा पनि छैन । कहिलेकाही नसोचेका जीवहरु एक्कासी देखिने गर्छन् । यस्तै  छेपारोको एक नयाँ प्रजाति फेला परेको छ । वैज्ञानिकहरुले सर्प जस्तै देखिने एक अनौठो छेपारो फेला पारेका हुन् ।

यस्तो प्रजातिको छपारो जसले एकसाथ बच्चा जन्माउने र फुल पार्ने गर्छ । साइफोस इक्वालिस नामले चिनिएको यो छेपारोले अण्डा दिने गर्छन् । अण्डा र बच्चा जन्माउन सक्ने क्षमता भएको यो छेपारोको तीन वटा खुट्टा छन् । यो छेपारो बिमोडल प्रजननमा सक्षम छ । यसको मतलब यसले अण्डा पार्छ र बच्चा जन्माउँदछ।  सिड्नी विश्वविद्यालयका वैज्ञानिकले गरेको खोजमा दुई तरिकाबाट प्रजननमा सक्षम रहेको यो छपारोबारे पत्ता लगाएका हुन् ।