७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक



काठमाडौँ, १८ जेठ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर : प्रदीपराज वन्त/रासस
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बसिरहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दलको बैठक बसेको हो ।

बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल भइरहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले गत मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका थिए ।