१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दाजु-बहिनीबीच हुने अचम्मको विवाह, यी स्थानमा चलिआएको छ यस्तो परम्परा



अ+ अ-

काठमाडौं । विश्वमा धेरै जातजाती भएका मानिसहरु बस्ने गर्छन् । हरेक जाति अनुसार फरक फरक परम्परा पनि छन् । यस्तै विश्वमा यस्तो परम्परा पनि छ, जुन निकै आश्चर्यजनक छन् । 

हामिले दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई पवित्र सम्बन्धको रुपमा लिन्छौ । विश्वमा यस्तो परम्परा भएको स्थान पनि छ, जहाँ भाई बहिनीबीच विवाह हुन्छ । यो अनौठो स्थान भारतको छत्तीसगढमा रहेको छ । यहाँ बस्ने आदीवासी समाजमा भाई बहिनीबीच विवाह हुने गर्छन् ।

धुरुवा जनजातिमा  आफ्नै नातामा सम्बन्धमा विवाह गर्न कुनै आपत्ति मानिदैन । विवाह गर्न घरपरिवारले नै अनुमति दिने गर्छन् । यस जातिमा विवाह गर्दा दुलाहा दुलहीले आगो नभई पानीलाई साक्षी राखेर फेरो हाल्ने गर्दछन् । 

यस्तै भारतकै झारखण्डको एक गाउँमा चन्द्रमाको आकृति हेरेर गर्भमा छोरा या छोरी पत्ता लगाउने गरिन्छ । यहाँ भाईलाई पुजा गर्ने गरिन्छ भने भाईलाई मर्नेको श्राप पनि दिइन्छ । एजेन्सी