१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यस्तो कतै सुन्नु भएको छ ? १०१ वर्षकी महिलाले जन्माइन् बच्चा



अ+ अ-

एजेन्सी। संसारमा धेरै कम व्यक्ति लामो आयुसम्म जिवित रहन्छ । त्यसमा पनि उनले त बच्चा नै जन्माएकी छिन् । 

इटालीमा एकजना ‘अनातोलिया व्हर्टाडेला’ नाम गरेकी १०१ वर्षकी महिलाले बच्चा जन्माएकी छिन् । समाचार माध्यममा बताइएअनुसार १०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७औं सन्तान हो । 

सामान्यतया मानिसको सरदर आयुभन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७औं बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । 

युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो । १०१ वर्षीया यी महिलाले आफ्नो १७औं बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम ‘फ्रांसिस्को’ राखेकी छिन् ।