१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

महिला फल्ने अनौठो रुख !!



अ+ अ-

काठमाडौं । हामिले रुखमा धेरैथरीका फुल फुलेका देखेका छौँ । तर हामिले रुखमा महिला फुलेको भने पक्कै देखेका छैनौ । भारतमा रहेको एक रुखमा निकै अनौठो फुल फुल्ने गर्छ । 

उक्त रुखमा महिलाको आकृतिको फुल फुलेको छ । त्यो रुखमा फुलेको उक्त फुल देखेर धेरै जना चकित हुन्छन्। उक्त फुल हेर्दा ठ्याक्कै महिला जस्तै देखिन्छ । यो अचम्मको फुल हिमालयमा पाइन्छ । यस फुलको नाम नारीलता हो । 

विशेषज्ञको अनुसार यो फुल २० वर्षमा एक पटकमात्र फुल्ने गर्छ । यो फुल हेर्दा निकै अनौठो लाग्छ । यी फुलहरु रुखमा झुन्डिएका गुडिया जस्ता देखिन्छन्  । 

यो एकदम निकै अनौठा छन् । यो फुल श्रीलंका र थाईल्यान्डमा पनि पाइने बताइएको छ । आँर्किडासिए परिवारको यो फुल हाबेनरिया प्रजातिमा पर्छ । यो फुललाई श्रीलंकामा लियाथाबरा माला पनि भनिन्छ । एजेन्सीको सहयोगमा