११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आयरल्यान्डले ७६ रन बनाउदै ६ विकेट गुमायो



अ+ अ-

काठमाडौँ ।आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले छ विकेट हात पारेको छ ।

कुशल भुर्तेलले आयरल्यान्डको छैठौँ विकेट लिएका हुन् । उनले १३ औ ओभरको पहिलो बलमा स्टेफेनलाई आउट गराए । उनी ४६ रन बनाएर आउट भए ।

ताजा स्थितीमा आयरल्यान्डले १४ ओभरमा छ विकेट गुमाएर ७६ रन बनाएको छ ।