१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धन लाभ हुन अघि मिल्छ यस्ता संकेतहरु, थाहा पाउँनुहोस्



अ+ अ-

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाई-हामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ । यस्तो अवस्थामा तपाईले लाखौ कोशिस गर्दा पनि केही फल नपाएपछि निराशाले घेर्न सक्छ । 

शास्त्रका अनुसार केही यस्ता संकेतहरु हुन्छन् जसले तपाईलाई अब तपाईको भाग्य चम्किँदैछ र लक्ष्मीले तपाईको जीवनमा प्रवेश गर्दैछिन् भन्ने थाहा दिन्छ । केही यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ । थाहा पाऔ ती संकेत के-के हुन् ?

  • यदी तपाईको घर या अफिसमा अकस्मात उल्लू आयो भने तपाईलाई छिट्टै धन प्राप्त हुने संकेत गर्छ ।
  •  हामी प्राय सबै सर्पसँग डराउँछौ तर, सर्प र धनकाबिचको सम्बन्ध नजिकको हुन्छ । यदी तपाईको घरको वरिपरी सेतो सर्प देखियो भने उक्त स्थानमा केही खजाना हुन सक्ने संकेत हो ।
  • साताको प्रत्येक दिन अलग-अलग देवी-देवताको पुजा गर्ने गरिन्छ । शुक्रबारको दिन प्राय लक्ष्मीको पूजा गर्ने गरिन्छ । यो दिन यदी कुनै केटीले तपाईलाई सिक्का दिइन् भने यो शुभ संकेत हुन्छ, तपाईलाई धन लाभ हुने संकेत हो यो ।
  • जब तपाईले सपनामा पानी, हरियाली, लक्ष्मीको बहान उल्लू देख्नु हुनेछ तब यसले तपाईको भाग्य चाँडै बद्लिने संकेत गर्छ ।
  • यस्तै, सपनामा सेतो सर्प, सुन जस्तो पहेलो सर्प देखियो भने त्यसले तपाई अब धनी बन्ने योग रहेको संकेत गर्छ ।