काठमाडौ । नेकपा नेपाल–दाहाल समुहका बरिष्ठ नेता झलनाथ खनालले दुई वर्षपछि हुने निरर्वाचनमा केपी ओलीको जमानत जफत हुने दाबी अनुमान गर्नुभएको छ । राजधानीमा आयोजित बिरोधशभामा नेता खनालले भन्न्नुभयो, 'अब दुई वर्षपछि हुने निरर्वाचनमा १६५ सिटमा नै उहाँको जमानत जफत हुन्छ मैले घोषणा गर्दिए' ।
नेता खनालले केपीलाई माक्र्सबाद माथी बिश्वास नभएको भन्दै पशुपतिनाथले पनि रक्षा गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले संसद पुनस्थापनाको बिकल्प नभएको भन्दै सयुक्त आन्दोलनका लागि अन्य दलहरुलाई पनि आब्हान गर्नुभयो ।