![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2024/03/1-3.jpg)
तनहुँ । तनहुँको भिमाद नगरपालिका –३ स्थित बुडुवाखोलामा माछा मार्नेको भीड ।
हरेक वर्ष महाशिवरात्रिका दिन यस खोलामा माछा मार्नेको घुइँचो लाग्ने गर्छ ।
तस्बिरः पदमराज सेन