![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2022/12/road-accident.jpg)
काठमाडौँ ।कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङ गजुरीको गलौदीस्थित सडकमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस राजमार्गबाट एक सय मिटर तल त्रिशुली नदीमा खसेको छ ।
दुर्घटनामा घाइते भएकाहरुको उद्दार जारी छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले छ ।