११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालाई तेस्रो सफलता, बोहराले लिए विकेट



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

अभिनाश बोहराले विक्रमजित सिंहलाई आउट गराउदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनी २९ रन बनाएर आउट भए विक्रमजित र साइबा्रन्डले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गरेका छन् ।

नेदरल्यान्ड्सले १५.४ ओभरमा तीन विकेट गुमाएर १४० रन बनाएको छ ।