![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2023/11/manoj-manab-yutubar.webp)
काठमाडौं । युट्युबर मनोज मानव कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले केही दिनअघि उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सामाजिक अभियन्ता तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।
साइबर अपराध सम्बन्धी मुद्धामा उनी पक्राउ परको यो दोस्रोपटक थियो । अघिल्लो मुद्धामा उनी धरौटीमा छुटेका थिए ।