११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालले दोस्रो विकेट गुमायो, ६ रन बनाएर आउट भए आसिफ शेख



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेटमा गुमाएको छ ।

नेपालले दोस्रो विकेटमा आसिफ शेखलाई गुकाएको हो । उनी ६ बलमा ६रन बनाएर ट्रम्पेल्मनको बलमा आउट भए । यसअघि ट्रम्पेल्मनले कुशल भुर्तेललाई एल्बिडब्ल्यूको धरापमा पारेका थिए । अहिले क्रिजमा रोहित पौडmे र कुशल मल्ल रहेका छन् ।

ताजा स्थितीमा नेपालले ३ ओभरमा दुई विकेट गुमाएर २४ रन बनाएको छ ।