१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हात्तीजस्तै देखिने सानो जीव !



अ+ अ-

एजेन्सी । हात्तीजस्तै देखिने सानो स्तनपायी जीव ‘एलिफेन्ट स्रिउ’ ५० वर्षपछि फेरि देखिन थालेका छन्। यस जीव अन्तिमपटक सन् १९७० मा देखिएको थियो त्यस यता यो लोप भएको अनुमान गरिएको थियो। तर ५० वर्षपछि लोप भएको ठानिएको यो हात्तीजस्तै देखिने जीव अफ्रिकामा भेटिएको बीबीसीले जनाएको छ।

पूर्वी अफ्रिकी देश जिबाउटीमा यो स्वस्थ अवस्थामा भेटिएको जनाइएको छ। हात्तीकोजस्तै आकार भएको यस जीवले किरा खाने बताइएको छ। एलिफेन्ट स्रिउ र सिग्नीस भनेर चिनिने यो जीवको २० प्रजाति भएको बताइन्छ। वैज्ञानिकहरुले हराएको अथवा लोप भएको यस प्रजाति फेरि भेटिएपछि खुशी व्यक्त गरेका छन्। बीबीसी