१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सारथी नेपाल लघुवित्तद्वारा ९.५८ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । सारथी नेपाल लघुवित्तद्वारा ९.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

मंगलबार बसेको सञ्चालक समितिको बैठकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आव २०६६/७७ सम्मको सञ्चित मुनाफाबाट मर्जर पश्चात कायम रहेको चुक्ता पूँजीको ९.११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले जानकारी दिनुभएको छ । 
  
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कमपनी सचिव घिमिरेले बताउनुभयो ।